Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पाकिस्तानमा यात्रु बस दुर्घटनामा ३९ जनाको मृत्यु

    पाकिस्तानमा यात्रु बस दुर्घटनामा ३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 426
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

    पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो । बस पाकिस्तानको क्वेटाबाट कराची आउदै थियो ।



    बसमा करिब ४८ जना यात्रु सवार थिए । प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो ।



    पाकिस्तानी अनलाइन डनका अनुसार १७ वटा शव घटनास्थलबाट निकालि सकिएको छ। संकलित शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार