Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ : रवि लामिछाने

    अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 426
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको प्रतिक्रिया दिएका छन् ।

    आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले यस्तो प्रतिक्रिया दिएका हुन् । आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको उनको भनाई छ ।



    उनले भने ‘अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन् ।’



    गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर उनले आज फेरि नेपाली नागरिकता प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार