Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु, १५ घाइते

    पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु, १५ घाइते

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 456
    SHARES

    एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिएको थियो ।



    गोताखोरले १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।



    बाँधबाट ९ जनाको शव फेला परेको अशरफले बताए । १ बालकले अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार