Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बित

    नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 459
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थी निलम्बनमा परेका छन् ।

    राजस्थानको केन्द्रीय विश्वविद्यालयमा पढिरहेका १० विद्यार्थीहरूले गणतन्त्र दिवसको राति ७ बजेतिर वृत्तचित्र हेरेका थिए ।



    उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४ दिनका लागि निलम्बन गरिएको बिबिसी हिन्दीले जनाएको छ ।



    यस्तै उनीहरूलाई होस्टलबाट पनि निकालिएको छ।

    निलम्बित विद्यार्थीहरू अधिकांश मुस्लिम समुदायका छन् । यसबारेमा विश्वविद्यालय प्रशासनले भने अनुशासन उल्लंघन गरेको हुँदा कारबाही गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार