Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 786
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

    सोमबार बिहान मेयर शाह प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।



    उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    शाहको ज्यादती बढेको भन्दै काठमाडौंका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । मेयर बालेन पछिल्लो समय निरंकुश बन्दै गएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार