Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

    माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 462
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

    माघ १२ देखि सुरु भएको स्थायी कमिटी बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्न लागेको हो ।



    बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ ।



    यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार