Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गोली लागेर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु

    गोली लागेर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।

    चार राउण्ड गोली लागेका दासको उपचारका क्रममा मृत्यु भएको हो ।



    सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए।



    गोली प्रहार गर्ने प्रहरीलाई पक्राउ गरिएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले गोली प्रहार गर्नुको कारण भने खुलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार