Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री प्रचण्डद्धारा सहिद स्मारकमा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

    प्रधानमन्त्री प्रचण्डद्धारा सहिद स्मारकमा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 426
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरुको सम्मानमा लैनचौरस्थित सहिद स्मारक पुगेर पुष्पगुच्छा अर्पण गरेका छन् ।



    सहिद दिवसका अवसरमा सहिद स्मारक पुगेका प्रधानमन्त्री प्रचण्डले स्मारकमा पुष्पगुच्छाका साथै सम्मान समेत अर्पण गरेका हुन् ।



    सहिद स्मारकमा श्रद्धाञ्जलीसभामा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सम्मान व्यक्त गर्न पुगेका थिए ।

    विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार