Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.२३ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.२३ अंकले घट्यो

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२३ अंकले घटेको छ । यससँगै सूचक २१६६.३१ विन्दुमा आएको छ ।

    ७ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार