Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 186
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ ।



    तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ ।



    सोमबार चाँदीको मूल्य भने स्थीर रहेको छ। आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार