Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

    मन्त्रिपरिषद् बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 366
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

    बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘यो नियमित बैठक हो । आजको बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ ।’



    राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालले साझा उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार