Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारको नीति विभेदकारी भन्दै उद्योगी व्यवसायी आन्दोलित

    सरकारको नीति विभेदकारी भन्दै उद्योगी व्यवसायी आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    सोमबार उद्योग व्यवसायीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।



    प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं,राष्ट्रिय अर्थतन्त्र उठाऔं, बैंकिङ आतंक बन्द गर,बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



    त्यस्तै, उनीहरूले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरू सधैं नाफामा हुने तर आफूहरु भने सधैं घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार