Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ

    थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गर्ने श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 411
    SHARES

    पर्सा । प्रहरीले थुनामा रहेको मानिसलाई छुटाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं ५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठ छन् ।



    उनलाई यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बतायो ।



    उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार