Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ

    अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे रहेकी छन् ।



    पाण्डे इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा कार्यरत थिईन् ।



    पाण्डेले द्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

    पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार