Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २४ घण्टामा थप एक जनामा कोरोना पुष्टि

    २४ घण्टामा थप एक जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 423
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले गरेको २३२ नमूना परीक्षणमा १ जनाका कोरोना पोजेटिभ देखिएको हो ।



    यो अवधिमा दुई जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार