Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा अब वार्षिक सात लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

    भारतमा अब वार्षिक सात लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 546
    SHARES

    एजेन्सी । भारतमा वार्षिक सात लाख रूपैयाँसम्मको आयमा आयकर नलाग्ने भएको छ।

    बुधबार आर्थिक वर्ष २०२३/२४ को बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले व्यक्तिगत आय करमा सात लाख रूपैयाँसम्म कुनै कर नलाग्ने घोषणा गरेकी हुन्।



    यसअघि पाँच लाख रूपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने व्यवस्था थियाे। सरकारले त्यसको दायरालाई बढाएर सात लाख पुर्‍याएकाे हाे।



    यस्तै, बजेट भाषणका क्रममा उनले नेक्स्ट जेनेरेशन ट्याक्स फर्म जारी गर्ने घोषणा पनि गरिन्। जुन सरल हुनेछ। जसबाट सजिलै कर तिर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार