Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्ला २४ घन्टामा ३ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित १८

    पछिल्ला २४ घन्टामा ३ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित १८

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन संक्रमित थपिएका छन् ।

    दुई हजार ३५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार