Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • समीक्षा अधिकारीको ‘गाउँमा घर छ का’ सार्वजनिक

    समीक्षा अधिकारीको ‘गाउँमा घर छ का’ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 615
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ ।

    गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । समीक्षालाई गायक सुवास खत्रीले साथ दिएका छन् ।



    सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् ।



    गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार