Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानमारमा संकटकाल थप ६ महिना लम्बियो

    म्यानमारमा संकटकाल थप ६ महिना लम्बियो

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 795
    SHARES

    एजेन्सी । म्यानमारको सैन्य सरकारले सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएको छ ।

    देशको सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको हो ।



    सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा सङ्कटकाल लागू भएको थियो ।



    सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपत्काललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार