Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मोरङको पिएलओ लुब्रिकेन्ट्सले आईपीओ जारी गर्ने

    मोरङको पिएलओ लुब्रिकेन्ट्सले आईपीओ जारी गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 507
    SHARES

    विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

    मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ ।



    शेयरमध्ये १० प्रतिशत ५० हजार कित्ता शेयर स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए ।



    ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक दुलालले बताए । सेयर जारी गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार