Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 441
    SHARES

    काठमाडौं । पछिल्ला २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका ८५० नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५७ र एन्टिजेनबाट ६९३ जनाको परीक्षण गर्दा १२ जनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार