Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • फ्राइडे रिलिज : हलमा जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’

    फ्राइडे रिलिज : हलमा जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ ।

    पर्वत र कास्कीमा विभिन्न स्थानमा छायाङ्कन भएको फिल्ममा नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई समेटिएको छ।



    बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ ।



    फिल्ममा रिजाल स्वयंमको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ । फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार