Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपालमा हुने सिरिजका लागि नामिबियाको टोली घोषणा

    नेपालमा हुने सिरिजका लागि नामिबियाको टोली घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नामिबियाले १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुने सिरिजका लागि नामबियाले जेरहार्ड इरासमसको कप्तानीमा टोलीको घोषणा गरेको क्रिकेट नामिबियाले जनाएको छ ।



    सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डको सहभागिता रहनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार