Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्ला २४ घन्टामा १ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्ला २४ घन्टामा १ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोभिड १९ संक्रमित थपिएका छन् ।

    एक हजार १६१ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार