Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ : राजदूत श्रीवास्तव

    नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनुपर्छ : राजदूत श्रीवास्तव

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 423
    SHARES

    सप्तरी । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझै मजबुत हुनुपर्ने बताएका छन् ।

    सप्तरीको राजविराजमा ‘भवन उद्घाटन समारोह’मा उनले यस्तो बताएका हुन् । उनले दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए ।



    उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै सप्तरीमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत सरकारले सक्दो सहयोग गरेको उल्लेख गरे ।



    राजदूत श्रीवास्तवले भारत सरकारको सहयोगमा गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकष्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको आज उद्घाटन गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार