Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

    बैठक बिहान साढे १० बजेबाट कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा सुरु हुन लागेको हो ।



    बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।



    बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार