Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भीम रावललाई शिक्षामन्त्रीको जवाफ – मेरो निजी विद्यालय कुन रहेछ, लौन भनिदिनु पर्‍यो !

    भीम रावललाई शिक्षामन्त्रीको जवाफ – मेरो निजी विद्यालय कुन रहेछ, लौन भनिदिनु पर्‍यो !

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 720
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावललाई शिक्षामन्त्री शिशिर खनालले जवाफ फर्काएका छन् ।

    शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै ‘जसको निजी विद्यालय एकदम महंगो छ, ऊ शिक्षामन्त्री’ भन्दै खनालको कटाक्ष गरेका थिए ।



    यसको जवाफ फर्काउँदै शिक्षामन्त्री खनालले आफ्नो लगानी भएको निजी विद्यालय देखाइदिन आग्रह गरेका हुन् ।



    ‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ, डाक्टरलाई थाहा रहेछ। लौन भनिदिनु पर्‍यो ! नाम, ठेगाना भए सजिलो हुन्थ्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार