Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मधेस प्रदेका स्वतन्त्र सांसद कलवार जसपामा प्रवेश

    मधेस प्रदेका स्वतन्त्र सांसद कलवार जसपामा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 546
    SHARES

    दाङ । मधेस प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

    बारा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन् ।



    मधेश प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।



    उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार