Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

    पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 588
    SHARES

    एजेन्सी । पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

    पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उनको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।



    मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। उनी लामो समयदेखि बिरामी थिए।



    राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार