Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

    चलचित्र विकास बोर्डबाट नीर शाहले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले राजीनामा दिएका छन् ।

    अहिलेको बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले शाहले हिजो पदबाट राजीनामा दिएका हुन् ।



    बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनी बताउँछन् । त्यसैले आफू उक्त पदमा बसिरहन नसकेको उनको भनाइ छ ।

    केही दिन अगाडि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार