Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपालमा थप १ जनामा कोरोना संक्रमण

    नेपालमा थप १ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय १३ जनाको नमूना परीक्षण गरिएको थियो ।

    ६५१ जनाको पीसीआर र १६६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, बिहीबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ४ जना सक्रिय संक्रमित रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार