Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अल नासरको जितमा रोनाल्डोको चार गोल, शीर्ष स्थानमा उक्लियो नासर

    अल नासरको जितमा रोनाल्डोको चार गोल, शीर्ष स्थानमा उक्लियो नासर

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 813
    SHARES

    एजेन्सी । साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई पराजित गरेको छ ।

    किंग अब्दुल अजिज स्टेडियममा सम्पन्न खेलमा अल नासरले घरेलु टोलीमाथि ४-० गोलअन्तरको जित निकालेको हो ।



    नासरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पनि पुरा गरेका छन् ।



    जितसँगै अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार