Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ ।

    यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ । ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।



    १४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ ।



    ६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार