Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • वार्षिक प्रणालीको स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना रोकियो

    वार्षिक प्रणालीको स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना रोकियो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 672
    SHARES

    काठमाडौं । स्ववियु निर्वाचनको मिति तोकिएसँगै त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक प्रणालीका प्रथम वर्षको भर्ना कार्यक्रम बन्द गरेको छ ।

    निर्वाचन प्रयोजनका लागि धेरै विद्यार्थी भर्ना हुन सक्ने भएकाले त्रिविले भर्ना बन्द गरेको हो ।



    वार्षिक प्रणालीमा कोटा निर्धारण नगरेको हुँदा ठूलो संख्यामा भर्ना हुन सक्ने अवस्था छ ।



    निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुन: सुचारु हुने त्रिविले जनाएको छ। स्ववियु निर्वाचन १९ फागुनदेखि सुरु हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार