Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मानवअधिकारकर्मी तथा पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

    मानवअधिकारकर्मी तथा पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

    लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।



    वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।



    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए। उनका ६ छोरा र एक छोरी छन्। उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार