Online Nepal
  • शनिबार, १० साउन २०८२
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्‌घाटन गर्न राष्ट्रपति भण्डारी हेटौँडामा

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्‌घाटन गर्न राष्ट्रपति भण्डारी हेटौँडामा

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 3.1K
    SHARES

    हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्‌घाटन गरेकी छन्।

    उनले मंगलबार बिहान हेटौंडामा रहेको प्रतिष्ठानको भवन उद्‌घाटन गरेकी हुन्। हेटौंडा अस्पतालस्थित प्राङ्गणमा उद्‌घाटन समारोह आयोजना गरिएको छ।



    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्‌घाटनका लागि राष्ट्रपति भण्डारी मंगलबार बिहानै हेटौंडा पुगेकी हुन्।

    केही दिनदेखि उनी उद्घाटन कार्यक्रममा सहभागितालाई तीव्रता दिदै आएकी छन् । गएकाे हप्ता मात्र उनी दाङ, ताप्जेजुङ पुगेर भवन उद्घाटन गरिसकेकी छन् ।

    उनकाे कार्यकाल यही फागुन २८ मा सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार