Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

    महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समावजादी पार्टी लोसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी अध्यक्ष महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न प्रस्ताव गरेको छ ।

    पार्टी अध्यक्ष ठाकुरसहित लोसपाको शीर्ष नेताहरुले बालुवाटारमा पुगेर ठाकुरको नाममा सहमति जुटाउने प्रस्ताव राखेका हुन् ।



    पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका थिए। प्र



    धानमन्त्रीसँग राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित रहेर छलफल भएको नेता शरतसिंह भण्डारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार