Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मधेस प्रदेशमा एकैसाथ २८० प्रहरीको काज सरुवा

    मधेस प्रदेशमा एकैसाथ २८० प्रहरीको काज सरुवा

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 810
    SHARES

    बारा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले २८० प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ ।

    प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० प्रहरीलाई यही फागुन ५ गते काज सरुवा गरिएको हो ।



    जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको सरुवा गरिएको बताइएको छ ।



    प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार