Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 684
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महाराजगंजमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।



    राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।



    यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार