Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

    लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 438
    SHARES

    बुटवल । वर्तमान लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको छैटौँ बैठक यही फागुन १७ गते बस्ने भएको छ ।

    ‘बिजनेस’विहीन भएर लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जनाएका छन् ।



    लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको सचिव पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार