Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ललितपुर महानगरद्वारा १० सहकारी संस्थाको इजाजत खारेज

    ललितपुर महानगरद्वारा १० सहकारी संस्थाको इजाजत खारेज

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 714
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ ।

    महानगरले सहकारी ऐन,२०७५को दफा २९ को उप दफ(२) बमोजिम काम नगरेको भन्दै उक्त सहकारीहरु खारेज गरेको हो ।



    महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे ।



    सहकारीहरुले आर्थिक वर्ष पुरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको, लेखा परिक्षण गरि विवरण बुझाउनु पर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार