Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • म्यानचेस्टर युनाइटेडले जित्यो लिग कपको उपाधि

    म्यानचेस्टर युनाइटेडले जित्यो लिग कपको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 780
    SHARES

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले आइतबार राति न्युक्यासल युनाइटेडलाई हराउँदै लिग कपको उपाधि जितेको छ ।

    आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा न्युकासललाई २–० ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडले २०१७ पछि उपाधि जितेको यो पहिलोपटक हो ।



    युनाइटेडको जितमा ब्राजिलका मिडफिल्डर कासेमिरोले र डच डिफेन्डर रासफोर्डले गोल गरे।

    यसअघि युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो। यस्तै त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार