Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • झलनाथ खनाललाई उपचार गर्न सरकारले दियो २० लाख

    झलनाथ खनाललाई उपचार गर्न सरकारले दियो २० लाख

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई औषधि उपचारका लागि २० लाख रुपैयाँ निकासा गरेको छ ।

    गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट खनालको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो ।



    खनाललाई उपचारका लागि सरकारले गत वर्ष पनि ५८ लाख ५३ हजार रुपैयाँ सहायता गरेको थियो ।



    त्यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पनि औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार