Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डा. चन्द्र भण्डारीको आज हातको अपरेसन गरिँदै

    डा. चन्द्र भण्डारीको आज हातको अपरेसन गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।

    आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।



    अस्पताल भर्नाको १३औँ दिनम आज उनको दायाँ हातको अपरेसन गरिने अस्पताल परिसरमा रहेका भण्डारीका नातेदार मीनप्रसाद भण्डारीले जानकारी दिए ।



    फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार