Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रहरीको भ्यानबाटै हतकडीसहित भागेका बलात्कार आरोपी मुखिया पक्राउ

    प्रहरीको भ्यानबाटै हतकडीसहित भागेका बलात्कार आरोपी मुखिया पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 471
    SHARES

    धनुषा । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित फरार बलात्कार आरोपी थुनुवा सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मुखियालाई सीमावर्ती क्षेत्रबाट आज बिहान पक्राउ गरेको हो ।



    उनलाई बिहान जिल्ला प्रहरी कार्यालय लगिएको छ ।



    आइतबार जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार