Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • केपी ओली कप हेर्न एमाले अध्यक्ष ओली रंगशालामा (फोटोफिचर)

    केपी ओली कप हेर्न एमाले अध्यक्ष ओली रंगशालामा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । दशरथ रंगशालमा ‘केपी ओली कप’ सुरु भएको छ ।

    केपी ओली कपको फाइनल खेल हेर्न नेकपा एमालेका शीर्ष नेताहरू दशरथ रंगशाला पुगेका छन् ।





    खेल सुरु हुनुपूर्व नै एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न रंगशाला पुगेका थिए ।

    अध्यक्ष ओलीका साथै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू रंगशालमा खेल हेर्न पुगेका छन् ।

    अध्यक्ष ओलीले खेल सुरु हुनअघि मैदानमा पुगेर खेलाडीलाई बल दिएर खेलको सुरूवात गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार