Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

    मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ ।

    दशरथ रंगशालामा बुधवार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो ।



    उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।



    राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार