Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी दोलखामा

    राष्ट्रपति भण्डारी दोलखामा

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 690
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा भीमेश्वरको दर्शनका लागि बिहीबार दोलखा आइपुगेकी छिन् ।

    उनले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम रहेको छ ।



    उनलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गरेका छन् ।



    राष्ट्रप्रमुखका रूपमा उनको यो पहिलो दोलखा भ्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार