Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गायक आशिष ताम्राकारको निधन

    गायक आशिष ताम्राकारको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 807
    SHARES

    काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

    उनी लामो समयदेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए ।



    उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका गीतहरु चर्चित छन् ।



    खोटाङ स्थायी घर भइ काठमाडौं बस्दै आएका ताम्राकारका श्रीमती र दुई छोरी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार