Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

    युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 588
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकुहरुले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन् ।

    यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।



    “वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले भने ।



    उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार